बलिउड अभिनेत्री अनुष्का शर्मा हाल एक तस्विरका कारण विवादमा परेकी छिन् । भारतीय क्रिकेट टाेलीका साथमा खिचिएकाे एक फाेटाेले उनी विवादमा अाएकी हुन् । भारतीय क्रिकेट टिम हाल ईंग्ल्यान्ड भ्रमणमा रहेको छ । टिमलार्इ लन्डनस्थित भारतीय उच्च आयोगले डिनरका लागि निमन्त्रणा गरेको थियो । निमन्त्रणा मान्न खेलाडी र अफिसियलहरु एउटै पोशाकमा पुगेका थिए । यसै अवसरमा कप्तान विराट कोहली श्रीमती अनुष्कालाई समेत […]from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2vyOhiA
No comments:
Post a Comment