काठमाडाैँ । नेपालका बलर सोमपाल कामी अन्तर्राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगितामा पहिलो विकेट लिने नेपाली खेलाडी बनेका छन् । पहिलो अन्तर्राष्ट्रिय एकदिवसीय खेलमा नेपालले आयोजक देश नेदरल्याण्डसँग खेल्ने क्रममा बुधबार साेमपालले साे रेकर्ड बनाएका हुन् । यद्यपि साे खेलमा नेपाल नेदरल्याण्डसँग ५५ रनले रनले पराजित भएको छ । सोमपालले तेस्रो ओभरको तेस्रो बलमा नेदरल्याण्डका ओपनर ब्याट्सम्यान ड्यानियल […]from खेल – News24 : Premium News Channel https://ift.tt/2MbH6TV
No comments:
Post a Comment