काठमाडौँ । चलचित्र ‘कहिँ कतै’ यहि श्रावण २५गतेबाट देशभर प्रदर्शनमा आउँदै छ । चलचित्र युनिट यतिबेला प्रसार प्रचार गर्न तिव्ररूपमा लागी परेको छ । केही साता अघि गीतहरु र टे«लर सार्वजनिक गरेको यस चलचित्रले अहिले सम्म सकारात्मक प्रतिक्रियाहरु नै पाइरहेको छ । एक्शन लब स्टोरी, ड्रामालाई समाबेश गरिएको यस चलचित्र उमा फिल्मस्को प्रस्तुतिमा निमार्ण भएको […]from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2OJRqEg
No comments:
Post a Comment