काठमाडौं । उमेश लामाले दोस्रो मिस्टर माउन्टेन शारिरिक सुगठन प्रतियोगिताको उपाधि जितेका छन् । झापाका उमेश ७५ केजी माथीको तौल समूहको च्याम्पियन हुदै मिस्टर माउन्टेनको फाईनल चरणमा प्रबेश पाएका थिए । राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा शनिबार राती भएको फाईनल स्पर्धामा आफ्नो–आफ्नो तौल समूहमा च्याम्पियन भएका चार प्रतिस्पर्धालाई उछिन्दै उमेशले उपाधि चुमेका हुन् । नेपलिज […]from खेल – News24 : Premium News Channel https://ift.tt/2LbIULm
No comments:
Post a Comment