चलचित्र कथा काठमाडौँको नयाँ गीत सार्वजनिक भएको छ । यस अघि पहिलो गीतस्वरुप ‘रातको कुरा’ रिलिज भएको थियो । अभिनेत्री प्रियंका कार्की र अभिनेता प्रमोद अग्रहरीको हट सिनको कारण विवाद र चर्चामा रहेको उक्त गीत पछि यतिबेला निर्माण पक्षले नयाँ गीत रिलिज गरेको हो । ‘जुन अनि तारा’ बोलको उक्त सार्वजनिक गीतले चलचित्रमा समावेश भएको […]from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2nmlv05
No comments:
Post a Comment