Saturday, August 4, 2018

पूजाको ‘रामकहानी’ र प्रदीपको ‘रोजी’ एकै दिनमा

काठमडौँ । फिल्म ‘रामकाहानी’ र ‘रोजी’ एकै दिनमा आउने भएको छ । रामकाहानी फिल्मको प्रदर्शनको मिति भदौ २२ हो, भने छायाङ्कनको क्रममा विवादित बनेको फिल्म ‘रोजी’ले पनि प्रदर्शन मिति सोही समय नै तोकिएको छ । निरक पौडेलको निर्देशन गरेको फिल्ममा अभिनेता प्रदीप खड्काको मुख्य भूमिका रहेको छ । यो पिल्म केही समय अघि भदौ २२ […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2LQon3S

No comments:

Post a Comment