Friday, August 10, 2018

‘यसपालीको तीज’ लिएर आइन् पार्वती बानिया (भिडियोसहित)

काठमाडौं । पार्वती बानियाँ र नविन विरही श्रेष्ठको आवाजमा सजिएको तीज विशेष गीत ‘यसपालीको तीज’ सार्वजनिक भएको छ । गीतमा नविन विरही श्रेष्ठको शब्द तथा लय रहेको छ । गीतको भिडियोलाई सुसेली म्युजिक प्रालीले बजारमा ल्याएको हो । गीतको भिडियोलाई सन्तोष पोखरेलले निर्देशन गरेका हुन्, भने विजय सारु मगरले कोरियोग्राफी गरेका छन् । गीतको भिडियोमा […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2vXCWI3

No comments:

Post a Comment