काठमाडौ । फिल्म रेनी भाद्र ८ गतेबाट देशव्यापी प्रदर्शनमा आउदै छ । यसै फिल्मको वियोगान्त गीत ’माया यो कस्तो माया…’ समाजिक सञ्जाल ट्युवबाट सार्वजनिक भएको छ । गीतमा गायिका मेलिना राईको स्वर, विनोद खम्बुको संगीत र गुरु भुटियाको शब्द रहेको छ । गीतको भिडियोमा फिल्मका लिड कलाकार दीपक ढकाल र सनम मल्ल फिचर्ड भएका छन् […]from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2BBxBMY
No comments:
Post a Comment