Wednesday, August 1, 2018

नेपाली क्रिकेट टोली एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा प्रवेश- नेपालविरुद्ध पहिलो व्याटिङ गर्दै नेदरल्याण्ड

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीले औपचारिक रुपमा एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा प्रवेश गरेको छ । गत वर्ष विश्वकप छनौट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै एकदिवसीय अन्तर्राष्ट्रिय टोलीको मान्यता पाएको नेपालले आज प्रथम ऐतिहासिक एकदिवसीय अन्तरर्राष्ट्रिय म्याच नेदरल्याण्डसविरुद्ध उसकै मैदानमा खेल्दै छ । घरेलु टोली नेदरल्याण्डसले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको छ । यसका साथै […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2AukhcC

No comments:

Post a Comment