काठमाडौं, ९ भदौ । सुनिल रावलको ‘होस्टेल रिटन्र्स’ फिल्मबाट फिल्मी करियर सुरु गरेकी अभिनेत्री हुन् स्वास्तिमा खड्का । उनी निर्देशक तथा कलाकार निश्चल बस्नेतकी श्रमिती पनि हुन् । उनलाई नेपाली फिल्म उद्योगमा सुन्दरी अभिनेत्रीको रुपमा लिइन्छ । फिल्म ‘दुई रुपैया’मा समावेश गरिएको ‘कुटुमा कुटु’ बोलको गीतले उनलाई चर्चाको शिखरमा पु¥याएको हो । अहिले उनी नयाँ […]from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2LtHc7Y
No comments:
Post a Comment