Saturday, August 25, 2018

ब्याडमिन्टन सङ्घलाई आर्थिक सहयोग

पोखरा  । कास्की जिल्ला ब्याडमिनटन सङ्घको पहलमा रङ्गशालाभित्र निर्माण भइरहेको अन्तर्राष्ट्रियस्तरको ब्याडमिन्टन कभर्डहल निर्माणका लागि हङ्कङबाट रु १६ लाख ३३ हजार ९९२ प्राप्त भएको छ । ‘सत्रौँ जिल्लास्तरीय अन्तर विद्यालय इन्द्रबहादुर गुरुङ स्मृति ब्याडमिन्टन प्रतियोगिता–२०७५’ का अवसरमा हङ्कङ नेपाल ब्याडमिन्टन एशोसिएशनका सदस्य दुर्गाबहादुर गुरुङले सङ्घका जिल्ला अध्यक्ष डम्बर गुरुङलाई हस्तान्तरण गर्नुभएको हो । उक्त रकम […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2PCWElu

No comments:

Post a Comment