Monday, August 6, 2018

एकदिवसीयमा एेतिहासिक जितपछि भारत र पाकिस्तानसँग खेल्ने सपना

काठमाडाै‌ ।  २२ वर्षपछि नेपाली क्रिकेट टिमले सपनाको यात्रा तय गरेको छ । चार वर्षका लागि एक दिवसीय अन्तर्राष्ट्रिय मान्यता अनि डेब्यु एक दिवसीय सिरिजमा नेदरल्यान्ड्ससँग १–१ को बराबरीको नतिजा निकालेकाले नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई सोमबार नेपालमा भव्य स्वागत गरिएको छ । नेपालले एक दिवसीय क्रिकेटमा पहिलाेपटक जितको इतिहास रचेर टाेली स्वदेश फर्केकाे हाे । […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2ANcW7X

No comments:

Post a Comment