Friday, August 3, 2018

ओलम्पिकका लागि नेपाली खेलाडीलाई जापानले वार्षिक १ करोड सहयोग गर्ने, ३ वर्षे सम्झाैता

काठमाडाैँ । जापानमा सन् २०२० मा हुने ओलम्पिक गेम्समा नेपाली खेलाडीलाई सहयोग गर्न जापानको फुकुसिमाको तामुरा सिटीले शुक्रबार नेपाल ओलम्पिक कमिटीसँग सम्झौता गरेको छ । नेपालका लागि जापानी राजदूत मासामिची साइगोको उपस्थितिमा तामुरा सिटीका तर्फबाट उपप्रमुख कावागौसी नाओयुकी र नेपाल ओलम्पिक कमिटीका तर्फबाट नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले हस्ताक्षर गर्नुभयो । सन् २०२० टोकियो ओलम्पिकमा […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2LY4Kq0

No comments:

Post a Comment