काठमाडौं । नेदरल्याण्ड्स्विरूद्ध दोस्रो एक दिवसीयमा नेपालले २१७ रनको लक्ष्य दिएको छ । क्रिजमा जमेका ब्याट्सम्यान वेस्ले बारेसीलाई आउट गरेपछि नेदरल्याण्डको ६ विकेट झरेको छ । ७१ रन बनाएका बारेसीलाई दिपेन्द्रसिंह ऐरीले एलबी डब्ल्यु आउट गरे । नेदरल्याण्ड्सविरुद्धको खेलमा नेपालले २९औं ओभरमा दुई विकेट लिन सफल भएको छ । २९औं ओभरमा नेपालले नेदरल्याण्डका डेनियल टेर […]from खेल – News24 : Premium News Channel https://ift.tt/2AzQPSx
No comments:
Post a Comment