तीज गीत सार्वजनिब हुने क्रममा जाल बुन्याे माकुरीले बाेलकाे नयाँ माैलिक तीज गीत सार्वजनिक भएकाे छ । उक्त गीत गायक कमल भट्टरार्इ र गायिका शिलु भट्टरार्इकाे अावाजमा सजिएकाे छ । गीतमा शब्द/संकलन स्वयमं कमल भट्टरार्इकाे नै रहेकाे छ । भागिरथा गाहा मगरले निर्देशन गरेकाे गीतलार्इ बिजय बम्डेलले छायाकंन गरेका छन् भने राेशन धितालले सम्पादन गरेका छन् […]from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2MrCA3M
No comments:
Post a Comment