चलचित्र क्षेत्रमा दुई वर्षा यानिकि वर्षा राउत र वर्षा सिवाकोटीको निकै चर्चा हुने गर्दछ । यी दुईले एकसाथ जस्तो नै चलचित्रमा पाइला टेकेका हुन् । अझ चलचित्र भन्दा बढी यी दुवै नायिका म्युजिक भिडियोमा जमेका मोडल हुन् । युवा पुस्तामा यी दुईको आफ्नै फ्यान फलोइङ रहेको छ । तर मिडियामा भने यी दुई वर्षाको सम्बन्ध […]from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2vCykI0
No comments:
Post a Comment