चलचित्र ‘चङ्गा चेट’मा प्रयोग गरिएको जाली नोट छापेको प्रकरणमा जेल परेका चलचित्र निर्माता माधव वाग्ले धरौटीमा छुटेका छन् । चलचित्रको लागी छापिएको नोट चलचित्रका प्राविधिकले विभिन्न प्रयोजनका लागी प्रयोग गरेको कारण वाग्ले पक्राउमा परेका थिए । पक्राउ परेको करिब २ महिना पछि उनी शुक्रवार २५ लाख धरौटीमा छुटेका हुन् । from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2LVkTfM
No comments:
Post a Comment