Sunday, August 12, 2018

तीज गीत ‘धुलाे उडाउँछु’ सार्वजनिक (भिडियाे)

तीज नजिकिँदै गर्दा तीज गीत सार्वजनिक हुने क्रममा प्रेम कंडेल र सुरज पाण्डेकाे तीज गीत ‘धुलाे उडाउँछु’ सार्वजनिक भएकाे छ । गीतमा गायिका शिलु भट्टरार्इका साथमा  सुरज पाण्डेकाे स्वर रहेकाे छ । प्रेम कंडेल शब्द तथा संताेष पाैडेलकाे लय रहेकाे गीतलार्इ बिष्णु भट्टरार्इले निर्देशन गरेका छन् । बुलबुल मिडिया प्रा.लि. काे प्रस्तुती रहेकाे उक्त तीज गीतमा सुमन […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2P1ju69

No comments:

Post a Comment