Thursday, August 2, 2018

मानव तस्करी गर्ने ‘हिम्मतवली’ फेम अभिनेता गौतमविरुद्ध रेड नोटिस जारी हुदै

काठमाडौं । क्यानडा बसेर कलाकारिताका नाममा मानव तस्करी गर्ने सुर्दशन गौतमलाई नेपाल ल्याउने ईन्टरपोल नेपाल शाखाले रेड नोटिस जारी गर्दैछ । गुन्सी १ रामेछापमा जन्मिएका गौतमले क्यानडा बसेर मानव तस्करी र ठगी गरेको मुद्धामा प्रहरीले रेड नोटिस जारी गर्न तयारी गरेको प्रहरी प्रवक्ता एसएसपी शैलेस थापाले बताउनु भयो । ईन्टरपोलले रेड नोटिस जारी गरेपछि गौतमलाई […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2OEJAeX

No comments:

Post a Comment