Friday, August 3, 2018

स्वर्गीय आचार्यको नाममा गोलढुङ्गामा राष्ट्रियस्तरको रंगशााला निर्माणको हुने

काठमाडौँ । तारकेश्वर नगरपालिका वडा नं. ५ का गोलढुङ्गा खेलकुद समाजका अध्यक्ष तथा नेपाली कांग्रसका नेता स्वर्गीय सुदर्शन आचार्यको नाममा खेलकुद एकेडमी स्थापना गरिने भएको छ । शुक्रवार स्वर्गीय आचार्यको ४५ औँ दिनको पुण्य तीथिका अवसरमा आयोजित कार्यक्रममा गोलढुङ्गा खेलकुद समाजले आचार्यको पूर्णकदको शालिक बनाउनुका साथै राष्ट्रिय स्तरको खेलकुद एकेडमी स्थापना गर्ने भएको हो । […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2MctAiD

No comments:

Post a Comment