पोखरा । पाेखरा प्रिमियर लिगअन्तर्गत आज भएको खेलमा चितवन राइनोजले काठमाडौं रोयल्सविरुद्ध १३ रनको जित हासिल गरेको छ । प्रतियोगितामा पारस खड्काको टोली चितवनले लगातार दोस्रो जित निकाल्दा ज्ञानेन्द्र मल्ल नेतृत्वको टोली काठमाडौं रोयल्सले भने तेस्रो खेलमा पहिलो हार ब्यहोरेको छ । पोखरा रंगशालामा टस हारेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित ओभरमा ५ विकेट गुमाउँदै […]from खेल – News24 : Premium News Channel https://ift.tt/2OhXFgQ
No comments:
Post a Comment