काठमाडौं । यो शुक्रबार अर्थात कार्तिक १६ गतेबाट दुई चलचित्र रिलिजमा आउदै छ । नेपालीहरुको दोस्रो महान चाड मानिने तिहारको अवसरमा यी दुई चलचित्र प्रर्दशनमा आउदै छ । यतिबेला चलचित्रका निर्माता निर्देशक ज्यान दिएर चलचित्र प्रचार प्रसारमा जुटिरहेका छन् । अव दुई चलचित्र मध्ये कुन दर्शकको रोजाइमा पर्छ वा कस्ले कति माया पाउँछ त्यो भने […]from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2RqYBBK
No comments:
Post a Comment