काठमाडौ । यो बर्षको अन्त्यसम्म प्रदर्शनकाे जमर्को गरिरहेको चलचित्र लभ स्टेशनको ८० प्रतिशत छायांकन सकिएको छ । दार्जिलिङ, कालिङपोङ, खार्साङ, मिरिकमा ६० प्रतिशत र पशुपतिनगर, फिक्कल, इलाम, कन्याम र श्रीअन्तुमा २० प्रतिशत छायांकन सकाएर चलचित्र युनिट काठमाण्डौ फर्किएको छ । यतिबेला केही दिन देखि काठमाण्डौमा यस चलचित्रको छायांकन भैरहेको छ । तिहारपछि चलचित्रको एउटा गीत […]from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2yT1m7T
No comments:
Post a Comment