Friday, November 2, 2018

अन्तर्राष्ट्रिय रङ्गशाला : ‘बस्ती उठाउन पाइँदैन, रङ्गशाला चाहिँदैन’ भनेपछि सिपाडाेलमा अर्काे सम्भाव्यता

रमेश गिरी भक्तपुर । भक्तपुरमा अन्तर्राष्ट्रियस्तरको रङ्गशाला निर्माण गर्न शुक्रबार प्राविधिकसहितको टोलीले सम्भावित क्षेत्रको अनुगमन गरेको छ । सरकारले भक्तपुरमा ५० हजार दर्शक क्षमता रहेको अन्तर्राष्ट्रियस्तरको रङ्गशाला निर्माण गर्न भकारी मूलको जग्गा छनोट गरेपनि पनि स्थानीयवासीले विरोध गरेपछि त्यस क्षेत्रको विकल्पमा सूर्यविनायक नगरपालिका वडा नं ८ र ९ स्थित सिपाडोलको जग्गामा सम्भाव्यता अध्ययन गरेको हो । […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2Jzul4U

No comments:

Post a Comment