काठमाडाैँ । वातावरण संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले सृजना गरिएकाे नेपाली कलाकारहरुकाे सामूहिक स्वरमा सुसज्जित गीतले गिनिज बुक अफ वर्ल्ड रेकर्डमा स्थान पाएकाे छ । संसारमै पहिलोपटक राष्ट्रकवि माधव घिमिरेसहित ३६५ जना नेपाली कलाकारको स्वरमा रेकर्ड भएको वातावरणसम्बन्धी उक्त गीत गिनिज बुकमा दर्ता भएको हाे । ‘जोगाऔं माटो जल जमिन जंगल, यहि हो हाम्रो धन […]from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2F0U5IQ
No comments:
Post a Comment