एजेन्सी । पेरिस सेन्ट जर्मन (पिएसजी)का ब्राजिलियन स्टार खेलाडी नेइमार आफ्नो पुरानो क्लब बार्सिलोना फर्किन चाहेको उनका पूर्व सहकर्मी मार्टिन मोन्टोयाले बताएका छन् । स्पेनिस पत्रिका फिचाजेससंगको कुराकानीमा मोन्टोयाले नेयमारको सोच बार्सिलोनमा नै र्फकने मनशाय रहेका बताएका हुन् । नेयमार पुन बार्सिलोनामा फर्कि “यो अवश्य अलि कठिन हुने छ, तर मलाई लाग्छ नेयमार बार्सिलोनामा फर्किन चाहिरहेका […]from खेल – News24 : Premium News Channel https://ift.tt/2JNYXzS
No comments:
Post a Comment