ललितपुर । नेपाली खेलकूदमा ऐतिहासिक सफलता प्राप्त गर्नुभएका पुर्व ओलम्पियन एवं तेक्वान्दो खेलाडी विधान लामालाई नेपाल तेक्वान्दो संघ प्रदेश नम्बर तिनले सम्मानित गरेको छ । नेपाल तेक्वान्दो संघ प्रदेश नम्बर ३ ले मंगलबार ललितपुरमा एक कार्यक्रमको आयोजना गर्दै नेपाली खेलकुदका धरोहर एवं पुर्व ओलम्पियन तथा सफल तेक्वान्दो खेलाडी विधान लामालाई सम्मानित गरेको छ । सन […]from खेल – News24 : Premium News Channel https://ift.tt/2SSm0O4
No comments:
Post a Comment