पोखरा । पोखरामा जारी नमस्ते पोखरा प्रिमियर लिगको फाइनल प्रवेशका लागि काठमाडौं रोयल्सले चितवन राइनोज्लाई कमजोर लक्ष्य प्रस्तुत गरेको छ । पोखरा रंगशालामा आज भएको पहिलो खेलामा काठमाडौंले चितवानलाई ९५ रनको सामान्य लक्ष्य दिएको हो । टस जितेर पहिले ब्याटिङ गरेको काठमाडौंले निर्धारित २० ओभर सकिन ३ बल बाँकी छदा सबै विकेटको क्षतिमा ९४ रन […]from खेल – News24 : Premium News Channel https://ift.tt/2ySkVNQ
No comments:
Post a Comment