काठमाडौं । नेपालमा हिन्दु र मुसलमान बिच हुने तनावको विषयलाई लिएर हलिउड फिल्म ‘द म्यान फ्रम काठमाडौं’को शुटिङ पुरा भएको छ र यो आउँदो महिना रिलीज हुँदैछ ।यस फिल्ममा नेपाली पंडितको भूमिकामा पाकिस्तानका प्रख्यात अभिनेता हमीद शेख तथा मुसलमानको भूमिकामा बलिउड अभिनेता गुल्शन ग्रोबरले निभाएका छन् । हमीद शेखको सम्बन्ध बलूचिस्तानसँग रहेको छ ।उनी पिटीवी […]from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2PClRQ4
No comments:
Post a Comment