काठमाडाैं । नेपाल आइडलबाट बाहिरिएकी नीलिमा थापा मगरले फेसबुकमा धेरै ‘फ्रेण्ड रिक्वेस्ट’ अाउँदा राेएकी बताएकी छन् । ‘गोल्डेन माइक’ विजेता समेत भएकी नीलिमाले अाइडलबाट बाहिरिएपछि एक अन्तर्वर्तामा पहिलो अडिसनपछि फेसबुकमा धेरै ‘फ्रेण्ड रिक्वेस्ट’ अाउँदा आत्तिएर रोएकी बताएकी हुन् । उनले आफू साधरण केटी भएकी पनि बताइन् । ‘मलाई पहिले मेरो छिमेकीहरूले पनि चिन्नु हुन्न थियो । छिमेकीहरूसँग पनि म खासै बोल्दिन […]from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2zoNN0m
No comments:
Post a Comment