Saturday, November 24, 2018

‘कोपा लिबरटेडरेस’को फाइनलमा पुगेको अर्जेन्टिनाको बोका जुनियर्समाथि हमला, खेल सारियो

काडमडाैं । अर्जेन्टिनाको बोका जुनियर्स फुटबल टोलीमाथि हमला भएकाे छ । टोली चढेको बसमा  प्रतिस्पर्धी ‘रिभर प्लेट’ क्लबका समर्थकहरूले आक्रमण गरेपछि कोपा लिबरटेडरेस को फाइनल खेल समेत सारिएकाे छ । दक्षिण अमेरिकाको एकदमै महत्त्वपूर्ण र लामो समयदेखि प्रतीक्षा गरिएको उक्त खेल अगाडि भएको हमलामा कैयौँ खेलाडी घाइते भएका छन् । अर्जेन्टिनाको इतिहासकै एक सबभन्दा महत्त्वपूर्ण भनिएको क्लब फुटबल […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2KuQFNy

No comments:

Post a Comment