काठमाडौँ । नेपाल आइडल सिजन –१ का विजेता गायक बुद्ध लामाको नयाँ गीत सार्वजनिक भएको छ । उक्त गीतमा मेलिना राईले पनि स्वर दिएकी छन् । ‘रातो टिका निधारमा’ गीतको भिडियो सार्वजनिक भएको हो । तिहार नजिकिदै गर्दा दशैंकोसंग मेल खाने खालको गीत सार्वजनिक गरिएको छ । गीतको लेखक प्रभा आचार्य हुन् भने वसन्त सापकोटाले […]from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2EZ6rRx
No comments:
Post a Comment