Saturday, November 3, 2018

उपहार गाेलमा युभेन्ट्सको सहज जित

एजेन्सी । साविकको विजेता युभेन्ट्सले इटालियन सिरी ‘ए’ फुटबलमा क्याग्लिएरीमाथि सहज जित निकालेको छ । गए राति घरेलु मैदान आलियान्ज एरिना भएको खेलामा युभेन्ट्सले क्याग्लिएरीमाथि ३–१ को सहज जित निकालेको हो । युभेन्ट्सलाई जित दिलाउनका लागि पाउलो डिबाला र जुवान क्वाडराडोले गोल गर्दा एक गोल गरे भने एक गोल उपहार स्वरुप पाएको थियो । क्याग्लिएरीका […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2QichPn

No comments:

Post a Comment