Saturday, November 17, 2018

पारा ओलम्पियनलाई आजीवन भत्ता दिईने

काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद् राखेपले तीन पारा ओलम्पियन खेलाडीलाई आजीवन मासिक भत्ता प्रदान गरेको छ । आज यहाँ आयोजित कार्यक्रममा पारा ओलम्पियन विक्रमबहादुर राना, लक्ष्मी कुँवर र मैया विशंखेलाई गत साउनदेखि कात्तिक महिनासम्मको मासिक रु तीन हजारका दरले जनही रु १२ हजार राखेपका सदस्य–सचिव केशवकुमार विष्टले प्रदान गर्नुभयो । एथलेटिक्सका विक्रमले लन्डन र ब्राजिल […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2OPJkIP

No comments:

Post a Comment