Saturday, November 17, 2018

तेक्वान्दोलाई अनावश्यक विवादमा तान्नु दुर्भाग्यपूर्णः राखेप उपाध्यक्ष तिमल्सिना

काठमाडौं, १ मंसिर । राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष पिताम्बर तिमल्सिनाले नेपालको खेलकुद क्षेत्रमा रहेको सबै विसंगति बढारेर छाडने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । नेपाल तेक्वान्दो संघले शनिवार आयोजना गरेको सम्मान कार्यक्रममा उपाध्यक्ष तिमल्सिनाले नेपालको सवैभन्दा धनी संस्था भएर पनि खेल क्षेत्र र खेलाडीले जहिले पनि गरिबीको पीडामा रुमलिनु पर्ने अवस्था विद्यमान रहनु देशकै विडम्बना भएको […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2OMbaWF

No comments:

Post a Comment