काठमाडाैं । चलचित्र ‘डोली’को फर्स्टलुक पोस्टर सार्वजनिक भएको छ । चलचित्रको पोस्टर सार्वजनिक सँगै प्रदर्शन मिति मंसिर २८ गतेलाई तोकिएको छ । रेड बर्ड प्रोडक्शनको ब्यानरमा निर्मित यस चलचित्र सामाजिक प्रेमकथामा निर्माण भएको छ । चलचित्रमा किशोर खतिवडा, पृथ्वीराज प्रसाई, संगीता नापीत, सानिया खान, अर्जुन गुरुङ, नवीन रेग्मी, प्रशान्त भण्डारी, दामोदर खतिवडा, प्रिया रिजाल, हिउँवाला […]from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2SKwAq8
No comments:
Post a Comment