भक्तपुर । मध्यपुर थिमि नगरपालिकामा आज सम्पन्न मध्यपुर मेयर कप फुटसल प्रतियोगिताको उपाधि मध्यपुर–१ ‘बी’ ले हात पारेको छ । मध्यपुर युवा उत्थान संस्थाले आयोजना गरेको सो प्रतियोगितामा फष्ट रनरअपको उपाधि वडा नं २ ‘ए’ र सेकेण्ड रनरअपको उपाधि वडा नं १ ‘ए’ ले हात पारेको छ । प्रतियोगितामा उत्कृष्ट खेलाडीको उपाधि वेदकुमार श्रेष्ठ, उत्कृष्ट […]from खेल – News24 : Premium News Channel https://ift.tt/2D0xoll
No comments:
Post a Comment