Saturday, November 24, 2018

अाइसिसी महिला टी-२० विश्वकपमा अष्ट्रेलिया बन्याे चौथोपटक च्याम्पियन

एजेन्सी | आइसीसी महिला टी-२० विश्वकपको छैटाैँ संस्करणकाे उपाधि अष्ट्रेलियाले जितेकाे छ । महिला टी-२० विश्वकप याे उसकाे चौथो  जित हाे । वेष्टइन्डिजमा भएको भएकाे फाइनलमा इंग्ल्याण्डलाई पराजित गर्दै अष्ट्रेलिया च्याम्पियन बनेको हो । फाइनलमा इंग्ल्याण्डले अस्ट्रेलियालार्इ १०६ रनको लक्ष्य दिएकाे थियाे, जसलार्इ उसले १५.१ ओभरमा २ विकेट मात्र गुमाएर पूरा गरेकाे हाे । उत्कृष्ट बलिङका कारण […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2BuzBnS

No comments:

Post a Comment