Saturday, November 24, 2018

‘समर लभ’को टिजरमा रेवती क्षेत्रीको न्युड सिन

काठमाडाै‌ । सुविन भट्टराईद्वारा लिखित चर्चित उपन्यास ‘समर लभ’मा आधारित फिल्म ‘समर लभ’को टिजर सार्वजनिक भएको छ । सार्वजनिक १ मिनेट लामो टिजरमा फिल्मका मुख्य पात्रहरु आशिष पिया र रेवती छेत्री फिचर्ड छन ।फिल्ममा नव नायिका रेवती क्षेत्रीले सायाको भूमिका निभाएकी छिन् र उनले  फिल्ममा वाथटपमा नुहाउँदै गरेकाे पूर्ण नग्न सिन  समेत दिएकी छन् । सुविन […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2DJXPwd

No comments:

Post a Comment