काठमाडाैं । ‘भिमफेदी गाइज’ यूवापुस्ता माझ निकै लोकप्रिय डान्स समुह हो । यस समुहसँग मिलेर धेरै कलाकर्मी काम गर्न लालयित छन् । पछिल्लो समय यसै समुहको साथमा अर्को एउटा म्युजिक भिडियो बजारमा सार्वजनिक भएको छ । गायक शिव परियारको आवाज रहेको ‘भेट भयो सोल्टिनीसँग’ बोलको गीतमा भीमफेदी गाइजसँगै नायिका आँचल शर्मा पनि फिचर्ड छिन् । […]from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2RsxtSO
No comments:
Post a Comment