Friday, November 2, 2018

प्याराग्लाइडिङ एक्युरेसी विश्वकप प्रतियोगिता सुरु, विभिन्न देशका ७० खेलाडी सहभागी

स्याङ्जा । स्याङ्जाको स्वरेक मैदानमा नेपालमै पहिलोपटक आयोजना गरिएको प्याराग्लाइडिङ एक्युरेसी विश्वकप प्रतियोगिता सन् २०१८ ले विश्वका खेलाडीको ध्यान तानेको छ । भीरकोट नगरपालिका–५ महापुर स्वरेक मैदानबाट उडाएर वालिङ नगरपालिका–११ डौवाफाँटमा अवतरण गर्ने व्यवस्था मिलाइएको प्रतियोगिता नेपाल प्याराग्लाइडिङ सङ्घ, नेपाल हवाई खेलकूद संस्था र बाबु एड्भेन्चर क्लब स्याङ्जाको आयोजना र जिल्ला समन्वय समिति स्याङ्जाको संयोजकत्वमा बिहीबारदेखि […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2qtn8dL

No comments:

Post a Comment