Monday, November 12, 2018

पार्सल खोल्दा १० किलोको ज्युँदो सर्प भेटियो, सबै परे चकित

काठमाडौं, २७ कात्तिक । मलेसियामा एउटा फोटो सामाजिक सञ्जालमा निकै भाइरल भैरहेको छ । मलेसिया विश्वविद्यालयका नाममा पठाइएको एउटा पार्सलमा ज्युँदो सर्प(पाइथन) भेटिएपछि सामाजिक सञ्जालमा भाइरल भएको हो । लाजु पार्सल कुरियर कम्पनीको माध्यमबाट पठाइएको त्यो पार्सलको बाहिर ‘फुटब बूट्स’ लेखिएको थियो । साथै त्यसको तौल एक किलो ९ सय ७० ग्राम भएको समेत उल्लेख […]

from कस्तो अचम्म? – Light Nepal https://ift.tt/2zPtWad

No comments:

Post a Comment