काठमाडाैँ । सन् २०२० मा जापानको टोकियोमा हुने ओलम्पिकका लागि एशिया क्षेत्रीय छनोट अन्तर्गत नेपाली महिला फुटबल टोलीले आज बगलादेशसँग प्रतिस्पर्धा गर्दैछ । समूह सी मा रहेको नेपालले एसिया छनौटको दोस्रो चरणमा स्थान बनाउन आजको खेल गर या मरको अवस्थामा छ । आज थुवुना रंगशालामा नेपाली समय अनुसार सबा दुई बजेदेखि सुरु हुनेछ । नेपाललाई आज […]from खेल – News24 : Premium News Channel https://ift.tt/2B25rIr
No comments:
Post a Comment