Thursday, November 1, 2018

पीपीएल : जितका लागि पोखरा पल्टनले दियो धनगढीलाई एक सय ४५ रनको लक्ष्य

पोखरा । पोखरामा जारी पोखरा प्रिमियर लिगको आजको पहिलो खेलमा घरेलु टोलि पोखरा पल्टनले जितका लागि धनगढी समक्ष एक सय ४५ रनको लक्ष्य प्रस्तुत गरेको छ । टस जित्दै ब्याटिङ रोजेको पोखरा पल्टनले पुरा ओभर खेल्दै ८ विकेटको क्षतिमा एक सय ४४ रन बनाएको हो । पोखराका लागि ओपनर कुशल भुड्तेल ३ रनमा र आसिफ […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2CUoaXU

No comments:

Post a Comment