Thursday, November 1, 2018

‘साङ्लो’ मार्फत कमब्याक गर्दै विराज भट्ट

काठमाडौं । कुनै समय एक्शन नायकको रुपमा परिचित नायक विराज भट्ट नेपाली सिनेमामा आफ्नो राम्रो क्रेज हुँदा हुँदै भोजपुरी सिनेमामा प्रवेश गरे । उनलाई त्यहाँ पनि राम्रो सफलता मिल्यो । केही वर्ष नेपाली सिनेमाबाट टाढा भएका विराजले नेपाली सिनेमालाई भने भुल्न सकेनन् । चलचित्र अग्निबाट चलचित्र क्षेत्रमा डेव्यु गरेका थिए भने उनको पछिल्लो नेपाली चलचित्र […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2qpH69e

No comments:

Post a Comment