एजेन्सी । युरोपा लिग अन्तर्गत गएराति भएको खेलमा चेल्सीले बाटे बोरिसोभमाथि १-० को कठिन जित निकालेको छ । जितसँगै चेल्सी युरोपा लिगको नकआउट चरणमा प्रवेश गरेको छ । चेल्सीको जितमा ओलिभिएर जिरुडले ५२ औं मिनेटमा गरेको गोल निर्णायक सावित भयो । उनले एमर्सनको क्रसमा गोल गर्दै समूह एल मा चेल्सीको शत प्रतिशत नतिजा कायम राखे । […]from खेल – News24 : Premium News Channel https://ift.tt/2yYRh9s
No comments:
Post a Comment