एजेन्सी, २३ कात्तिक । दक्षिणको सुपरस्टार विजयको फिल्म ‘सरकार’ले दुई दिनमै कयौं रेडर्कहरु तोडेको छ । विजयको यो फिल्मले बक्स अफिसमा दुई दिनमै १०० (सय) करोडको आँकडालाई पार गरेको छ । यो फिल्म गत ६ नोभेम्बरबाट दर्शकमाझ रिलिजमा आएको हो । #Sarkar100CrIn2Days.. this time the hype is real. Furious pace indeed.. Mega Blockbuster Opening […]from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2DaK9tH
No comments:
Post a Comment