काठमाडौँ । नायक आकाश श्रेष्ठले ‘बिर बिक्रम २’बाट हात झिकेका छन् । राजधानीमा केही दिन अघि एक भव्य कार्यक्रम गर्दै फिल्म ‘बिर बिक्रम २’को घोषणा गरिएको थियो। तिहार लगत्तै छायाँकनमा जाने भएको ‘बिर बिक्रम २’ फिल्बाट आकाशले हजुरबा बिरामी भएको कारण हात झिकेका हुन् । उक्त जनाकारी आकाशले सामाजिक संजाल आफ्नो फेसबुकमार्फत सार्वजनिक गरिएका छन् […]from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2zMK7Fa
No comments:
Post a Comment