एजेन्सी, २६ कात्तिक । अभिनेत्री कंगना रनौतले गत आइतबारदेखि अश्विनी अय्यर तिवारीको फिल्म ‘पंगा’को सुटिङ सुरु गरेकी छन् । यस फिल्मको सेट मध्य प्रदेशको राजधानी भोपालमा लगाइएको छ, जहाँ २० दिनसम्म सो फिल्मको सुटिङ त्यहाँ गरिनेछ । यसै फिल्मको क्ल्यापबोर्डको तस्वीर सार्वजनिक गर्दै निर्देशक तिवारीले लेखेका छन्, ‘सीधा बाटोमा सपना र ‘पंगा’ ।’ तिवारीले ‘नील […]from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2JYZjU4
No comments:
Post a Comment