काठमाडाै । चर्चित अभिनेता विपिन कार्की दुर्घटनामा परेका छन् ।फिल्म जात्रै जात्राु को सुटिङमा जाने क्रममा मोटरसाइकलमा सवार उनलाई कलंकीमा विपरित दिशाबाट आएको अर्को मोटरसाइकलले ठक्कर दिएको थियो । बल्खुस्थित बयोधा अस्पतालमा उपचाररत अभिनेता कार्कीको एक्सरे रिपोर्टमा दायाँ खुट्टा भाँचिएको देखिएको फिल्म ’जात्रै जात्रा’ का निर्देशक प्रदीप भट्टराईले बताए । विपिनको मोटरसाइकललाई ठक्कर दिने मोटरसाइकल […]from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2QXF7F9
No comments:
Post a Comment